janaki finance ltd

जानकी फाइनान्सको २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  कम्पनीले मनोज कुमार सिंहको नाममा रहेको सेयरधनीका नाममा रहेको २१ हजार २६४ कित्ता सेयर लिलामीमा राखेको हो।  यो लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनाीहरुले सूचना प्रकाशित भएको ३५...

जानकी फाइनान्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आज(फागुन २२ गते)आयोजना हुदैछ ।   उक्त सभा आज आइतबारका दिन जनकपुरमा रहेको गायत्रि कुञ्ज अतिथि सदनमा  बिहान ११ः३० बजे सभा आयोजना हुन लागेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयर र ०्७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५।७८९५...

जानकी फाइनान्सद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी फागुन २२ गते आयोजना हुने भएको छ । फागुुन ७ गते आयोजना हुने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  सभा फागुन २२ गते आइतबारका दिन जनकपुरमा रहेको गायत्रि कुञ्ज अतिथि सदनमा  बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।...

1663308665norvic-gif.gif

जानकी फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ७ गते शनिबारका दिन जनकपुरमा रहेको होटल मानकी इन्टरनेशनलमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव...

जानकी फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ।व २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र ०.७८९५ नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा...