kazakhastan

कजाकिस्तानको बीमा कोषले कोरोना विरुद्ध लड्न ३७३ मिलियन डलरभन्दा धेरै सहयोग प्रदान गर्दै

काठमाण्डौ । देशको कोरोनाभाइरस विरुद्धको लडाईलाई सहयोग पुर्याउन कजाकिस्तानको सामाजिक स्वास्थ्य बीमा कोषले थप १५९ बिलियन कजाकिस्तानी टेंगे(३७३ मिलियन डलर) प्रदान गर्ने भएको छ।  यस सम्बन्धि जानकारी कोषका अध्यक्ष बोलट टोकीझानोभले दिएका हुन्। उनले यो रकम मध्य ९१.९ बिलियन कजाकिस्तानी टेंगे कोरोनाको उपचारमा संलग्न स्वास्थय कामदारहरुलाई...