lic life insurance corporation nepal ltd

एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर, कतिसम्म पाइन्छ ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले(एलआईसी) आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको हो।  कम्पनीले सावधिक,जीवन विद्या र जीवन साथी जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष...

एलआईसी नेपालको बिमाशुल्क आर्जन १४.५४ अर्ब, मुनाफा कति ?

काठमाण्डौ। एलआईसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा १४ अर्ब ५४ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.१७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १३ अर्ब ३४ करोड रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...