loss in profit

जर्मन बीमा कम्पनी 'म्युनिख रि'को घाटा १.८ बिलियन डलर, कभरेज बिक्री बन्द

काठमाण्डौ । जर्मनीको पुर्नबीमा कम्पनी म्युनिख रिले भविष्यमा हुन सक्ने घाटा बाट जोगिन कभरेज बिक्रीबन्द गरेको छ । कोरोना महामारीका कारण कम्पनीले वर्षको पहिलो ६ महिनामा १.५ बिलियन युरो(१.८ बिलियन डलर) घाटा व्यहोरेको थियो ।  “हामी अहिले भविष्यका लागि महामारी सुरक्षामा सम्पत्ति तथा दुर्घटना बीमा समेटेर नयाँ कन्ट्रायक्ट ल्याउने कि...