mailung khola jalbidyut co ltd

मैलुङ खोला जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(असोज ५ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३६ लाख ८१ हजार ४३० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।...

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी बिओके क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ।  आज(साउन २६ गते)काठमाण्डौ नक्सालस्थित नारायणचौमा रहेको  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड गरिएको हो।  कम्पनीद्वारा जारी आईपीओमा कुल २० लाख ६७ हजार ९६७...

1663308665norvic-gif.gif

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गरेको छ । निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आज( साउन १४ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गरेको हो ।  निष्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले भोलि( साउन १४ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।  निष्कासन हुने सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ५...

16454172591200x120.gif

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।  निष्कासन हुने सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ५...

मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाण्डौ । मैलुुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट असार २३ गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई ७ करोड ३६लाख २८ हजार ६०० रुपैयाँबराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो।...