muktinath bikas bank ltd

मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २७ गते शनिबारका दिन पोखरा स्थित होटल पोखरा ग्राण्डमा भौतिक उपस्थिती र अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा आर्थिक...

मुक्तिनाथ विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँको कुल १५.५१ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो।  कुल १५.५१...