muktinath bikas bank ltd

मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ‘मुक्तिनाथ डिबेन्चर २०८४र८५’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको छ।  मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण सम्झौता भएको हो। सम्झौताबमोजिम उक्त ऋणपत्रको चुक्ता मूल्य रु. १ हजार दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएको...

मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको‘मुक्तिनाथ डिबेन्चर÷ऋणपत्र २०८४/८५’ को ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हो ।  यससँगै अब ऋणपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज,...

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि साउन १२ गतेसम्म जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र साउन २१ गते बाँडफाँड गरिएको हो ।  रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु प्रशोधन गर्दा सर्वसाधारणका लागि...

1663308665norvic-gif.gif

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(साउन १९ गते)देखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।  सेयरको न्यूनतम मूल्य प्रति सेयर ३२५ रुपैयाँ...

मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १२ गते) अन्तिम दिन रहेको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास...

मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आज(साउन ७ गते)देखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत...

16454172591200x120.gif

मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आगामी साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ७ लाख ५० हजार...

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार ८ गते ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले...

गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ नेपालकै पहिलो बैंक

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सबै कार्यालयको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ। यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ। यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो।  गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान...

मुक्तिनाथ विकास बैंकद्वारा मिस्ड कल बैंकिङ्ग सेवाको सुरुवात

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्ने बैंकले जनाएको छ ।  यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समयभित्र मिस्ड कल गर्नुपर्ने छ र केही...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन होटल चितवन प्रालि ९द फर्न रेसिडेन्सी० सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले होटल चितवन प्रालिबाट सञ्चालित...

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १.२५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्नका लागि ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका तर्फबाट...

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अब अटो रिक्सामा

काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ।  गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइना नै भुक्तानी गर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैंकले जनाएको छ।  यस कार्यबाट अटो रिक्सामा चढ्ने...

मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित गरिएको ११.२५ बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य ३७९...

सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा माई हाइड्रो र मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सानिमा माईहाइड्रोले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १५ प्रतिशत लाभांस र मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको १५.५१ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  सानिमा माई हाइड्रोले पुस १३ गते एक दिनका लागि बुक...