national insurance co india

भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्सको घाटा ४१०० करोड

काठमाण्डौ । भारत सरकारको स्वामित्वमा रहेको नेशनल इन्स्योरेन्स कम्पनीको घाटा १६९६ करोड भारतीय रुपैयाँबाट बढेर यो वर्ष ४१०० करोड भारतीय रुपैयाँ पुगेको छ। कम्पनीको खर्च र दावि भुक्तानीमा व्यापक उछाल आएका कारण कम्पनीको घाटामा बढोत्तरी आएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ। सवारी साधन, स्वास्थ्य र अन्नबालि व्यवसायको दावि भुक्तानीमा...