national merchant banker ltd

नेशनल मर्चेन्ट बैंकरद्वारा विशेष साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । नेशनल मर्चेन्ट बैंकर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी मंसिर २७ गते सोमबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको चुक्तापूँजीको १० प्रतिशत सेयर सर्वसाधारणका...