nepal chamber of commerce

उद्योग वाणिज्य महासंघको कोभिड सहायता केन्द्रबाट संक्रमित लाभान्वित

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी संक्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन्। महासंघले गत वैशाख २४ गतेदेखि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो।...

बजेट निजी क्षेत्रमैत्री तर कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपूर्ण: चेम्वर अफ कमर्स

काठमाण्डौ । सरकारले अध्यादेश मार्फत आव २०७८÷ ७९ का लागि ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट निजी क्षेत्रमैत्री रहेको देखिएता पनि अहिलेको बिषम परिस्थितिमा कार्यान्वयनको पाटो अत्यन्त चुनौतिपूर्ण देखिएको नेपाल चेम्वर अफ कमर्सले बताएको छ । यसका साथै बजेटमा प्रस्ताबित अधिकांश प्रावधानहरु निजीक्षेत्र मैत्री देखिएता पनि  यो...

चेम्बर अफ कमर्सद्वारा ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौका विभिन्न अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ।  चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेटलगायत अत्यावश्यक सामग्री वितरण गरेको हो। चेम्बरको...

1663308665norvic-gif.gif

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सर्वसम्मत

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत हुने भएका छन्। आज भएको मनोनयनमा प्रभु इन्स्योरेन्सका सञ्चालक तथा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सहित सम्पूर्ण पदाधिकारीका लागि सर्वसम्मत उम्मेद्वारी परेको हो।  आज रहेको मनोनयमा अन्य कसैले पनि उम्मेद्वारी नदिएपछि उनी मल्ल सहित सम्पूर्ण...