performance of insurance industry

एक वर्षमा बीमा कम्पनीहरुको कार्यालय संख्या १५.४९%ले वृद्धि,कर्मचारीको संख्या पनि १०.८१%ले बढ्यो

काठमाण्डौ । एक वर्षको अवधिमा बीमा कम्पनीहरुको कार्यालय संख्या १५.४९ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिनाको अन्त्यसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या ३ हजार ३०२ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो संख्या २ हजार ८५९ रहेको थियोृ ।  यसरी एक वर्षको अवधिमा बीमा कम्पनीहरुले ४४३ नयाँ...