performance of non life insurance companies in 2077

२०७७ सालमा सबै निर्जीवन बीमा कम्पनीको प्रतिफल १००% माथि, कुनको कति ?

काठमाण्डौ । गत वर्ष सबै निर्जीवन बीमा कम्पनीहरुले १०० प्रतिशतमाथिको प्रतिफल दिएका छन्। गत वर्ष उच्च प्रतिफल दिने कम्पनीको सूचीमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीले गत एक वर्षको अवधिमा २६८.६२ प्रतिशतको प्रतिफल दिएको छ। वर्षको सुरुवातमा प्रतिकित्ता ३४१ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य वर्षको अन्तिम कारोबार दिन...