Q32078/79

यूनियन लाइफको मुनाफामा ६६.९४%को गिरावट, बीमाशुल्क आर्जनमा भने १८.६६%को वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ९९ करोड ८२ लाख ९४ हजार ६९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १८.६६ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ५ अर्ब ५ करोड ५१ लाख १५ हजार ६२०...

ज्योति लाइफको मुनाफा ७०.९९%ले बढ्यो,बीमाशुल्क आर्जन रु.२.४७ अर्ब

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार ६७७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२.७९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ रुपैयाँ खुद बीमाशुल्क आर्जन...