reliance life insurance

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा रु. ७.५० लाख सहयोग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विश्व महामारी कोरोनाभाइरसबाट हाल उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथाउपचार कोषमा रु. ७ लाख ५० हजार सहयोग गरेको छ। यो सहयोगले अहिलेको महामारी रोकथाममा पक्कै पनि केही थप सहयोग हुनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ। कोरो...