samling power co ltd

सामलिङ्ग पावरले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत २१ गते सोमबारका दिन काठमाण्डौ बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान १० बजे सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिको...

सामलिङ्ग पावरद्वारा आईपीओ बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आईपीओ बाँडफाँडमा आंशिक सेयर परेका तथा बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता गरेको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलाम जिल्लाको माईजोगमाई नगरपालिका वडा न.४ र ५ तथा इलाम नगरपालिका ८ र १० मा स्थाई बसोबास गर्ने बासिन्दाहरु तथा आयोजना प्रभावित...

सामलिङ्ग पावर कम्पनीद्वारा सेयर अभौतिकरण गर्न आग्रह

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर अभौतिकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सेयर अभौतिकरण गर्न आग्रह गरेको हो ।  आफ्नो सेयर अभौतिकरण नगरेका संस्थापक सेयरधनीहरुलाई आफ्नो निक्षेप सदस्य९डिपी०मा सम्पर्क गरी लक इन पिरियडसहितको...

1663308665norvic-gif.gif

सामलिङ्ग पावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(मंसिर ८ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ५० लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम...

सामलिङ्ग पावर कम्पनीले कात्तिक ४ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारी पूँजीको ७ करोड ३०  लाख रुपैयाँबरारको रु.१०० अंकित दरका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता कर्मचारीहरुका लागि र ५...

सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(असोज १ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ १८ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख...

16454172591200x120.gif

सामलिङ्ग पावर कम्पनीद्वारा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ आज(भदौ १८ गते)देखि पुनः निष्कासन गरिएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ  इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले स्थगित गरिएको थियो ।  कम्पनीले...

सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ भोलिदेखि निष्कासन गरिने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको स्थगित आईपीओ पुनः निष्कासन गरिने भएको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि यसअघि साउन २२ गतेबाट निष्कासन गरिने भनिएको आईपीओ  इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले स्थगित गरिएको थियो ।  अब उक्त आईपीओ भोलि(भदौ १८...

सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्कासन स्थगित

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी साउन २२ गतेदेखि निष्कासन गर्ने भनिएको आईपीओ हाललाई स्थगित गरिएको छ । इलाम सरकारले सम्भावित कोरोना संक्रमण रोक्न साउन १८ गतेदेखि २५ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरेकाले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गर्ने भनिएको आईपीओ स्थगित गरिएको हो ।  कम्पनीले आयोजना प्रभावित...

सामलिङ्ग पावर कम्पनीले आगामी साउन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी साउन २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका वासिन्दाका लागि ३ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा न.८ र १० तथा माईजोगमाई गाउँपालिका वडा न. ४ र ५ का वासिन्दाहरुका लागि २ लाख कित्ता गरी कुल ५ लाख कित्ता आईपीओ निष्कासन...

तीन कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले तीनवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स, मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेड र सामलिङ पावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।  बोर्डले यी तीनै कम्पनीलाई असार ३१ गते निष्कासनको अनुमति प्रदान गरेको हो । सानिमा लाइफ...