share transaction suspended

प्राइम,गुरासँ र युनियन लाइफको सेयर कारोबार रोक्का

काठमाण्डौ । प्राइम लाइफ,गुरासँ लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(जेठ ३ गते)देखि लागू हुने गरी यी तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  यी यी कम्पनीहरुले वैशाख २९ गतेको पत्रमार्फत एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि...

खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को आजको निर्णयअनुसार कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो।  कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। नेप्सेले कम्पनीले धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२(१) क मा...

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख ३१ गतेदेखि लागू हुने गरी यी दुुई बैंकको सेयर कारोबार रोक्का गरेको हो।  यी दुुई बैंकहरुले वैशाख ३० गतेको पत्रमार्फत ए आपसमा गाभ्ने/गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका कारण मर्जर प्रयोजनका...

1663308665norvic-gif.gif

युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख १९ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  कम्पनीले वैशाख १७ गतेको पत्रमार्फत नबिल बैंक र युनाईटेड फाइनान्सबीच प्राप्ति गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका कारण प्राप्ति प्रयोजनका लागि...

नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको जानकारी कारोबार चलिरहेका बेलामा इमेल मार्फत पठाएकाले कारोबार रोक्का गरिएको जनाएको छ।  नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियमावली २०७५ को विनियम २१(१)(घ) मा भएको...

नेप्सेले गर्यो ११ कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ११ वटा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। नेप्सले ७ वटा हाइड्रो कम्पनी, २ वटा लघुवित्त, एउटा जीवन बीमा र विकास बैंक गरी कुल ११ वटा कम्पनीको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको हो। सेयर कारोबार रोक्का हुनेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड, पञ्चकन्या माई हाइड्रो लिमिटेड, पाचँथर पावर...

16454172591200x120.gif

नेप्सेद्वारा बरुण हाइड्रोको कारोबार स्थगित, ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बरुण हाइड्रोपावरको कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ। नेप्सेले मंसिर २८ गतेको पत्रबाट आ.व २०७६÷७७ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरिएको व्यहोरा मंसिर २९ गते कम्पनीबाट कारोबार समयमा प्राप्त गरेको जनाएको छ। धितोपत्र...

घोडीघोडा लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाण्डौ । कन्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।  घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिन लागेकाले संस्थाको सेयर कारोबार रोक्का गरिएको हो। संस्थाको सेयर कारोकार २३ गतेबाट लागु हुने गरी रोक्का गरिएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा ग...