surge in covid 19 in india

भारतमा संक्रमण बढेसँगै दाबी भुक्तानीमा व्यापक उछाल

काठमाण्डौ । देशमा कोरोना संक्रमणका केसहरुमा बढोत्तरी आएपछि भारतका जनरल बीमाकर्ताहरुले कोरोनाको उपचारका लागि अत्यधिक दाबी भुक्तानीको सामना गरिरहेका छन्। सन् २०२० को सेप्टेम्बर १ सम्म भारतको निर्जीवन बीमा उद्योगले ३६२ मिलियन डलर का लागि १ लाख ६९ हजार दाबी भुक्तानी प्राप्त गरेका छन्।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...