swastik laghubitta bittiya sanstha ltd

स्वस्तिक लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत वैशाख २३ गतेृ बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ ११ गते सोमबारका दिन सिरहास्थित होटल लेमानमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा स्वस्तिक लघुवित्त र समाज लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने...