uzbekistan's re insurance company

अन्तराष्ट्रिय बजारमा उदाउँदै उज्वेकिस्तानको पुनर्बीमा कम्पनी, बजार हिस्सा ८ गुणाले वृद्धि

काठमाण्डौ । सन् २०२० को पहिलो ६ महिनामा उज्वेकिस्तानको बीमा कम्पनी “उज्वेवइन्भेष्ट”ले अन्तराष्ट्रिय पुनर्बीमा बजारमा आफ्नो उपस्थिती ८ गुणा बढाएको छ। “ट्रेण्ड”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो जनाएको हो।  अन्तराष्ट्रिय एरिनामा उपस्थिती बढ्नुमा कम्पनीको लोयड(लण्डनमा रहेको बीमा कम्पनी) र अन्य अन्तराष्ट्रिय बजारहरुमा...