wean laghubitta bittiya sanstha ltd

विन नेपाल लघुवित्तद्वारा लाभांस संशोधन

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस संशोधन गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित लाभांस संशोधन गरेको हो ।  संस्थाले साविकको नेपाल सेवा लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने कार्यपश्चात कायम भएको चुक्तापूँजी रु.७ करोड २४ लाख ४१ हजार ३ सय रुपैयाँको ९.३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत...

विन नेपाल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस गरी कुल ११.५ प्रतिशत लाभांस वितरणको...

विन लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । विन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकैपटक डाकेको हो।  बैठकले आगामी जेठ २४ गते सोमबारका दिन कुपन्डोल ललिपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा विन...

1663308665norvic-gif.gif