काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ र १४ औँ वार्षिक साधारण सभा एकैपटक डाकेको हो । बैठकले यी दुवै सभाहरु आगामी असार १२ गते आइतबार नयाँ बानेश्वर थापागाँउमा रहेको अर्वण ब्यांङक्वेटमा बिहान ११ बजे अयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा...
काठमाण्डौ । आखुँखोला जलविद्युत कम्पनी लिमिटेडले सेयर अभौतिकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सेयर अभौतिकरण गर्न आग्रह गरेको हो ।
आफ्नो सेयर अभौतिकरण नगरेका संस्थापक सेयरधनीहरुलाई आफ्नो पुरानो सर्टिफिकेट लिएर सिभिल क्यापिटल मार्केट सुन्धाराबाट...