ajod insurance

अजोड इन्स्योरेन्सले रु. ३० करोडको आइपीओ ल्याउने

काठमाण्डौ । अजोड इन्स्योरेन्सले आइपीओ निश्कासन गर्ने भएको छ।  कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका  ३० लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा माघ २१ गते आवेदन दिएको हो । बोर्डले कम्पनीको आवेदनलाई माघ २६ गतेदेखि आइपीओ निश्कासनको पाइपलाइनमा राखेको छ...

अजोड इन्स्योरेन्सको निष्कासन तथा प्रत्याभूतकर्तामा ग्लोबल आइएमई र कुमारी क्यापिटल

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ ।  आज आइतबार अजोड इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालयमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख...