allotment of undistributed right share

समृद्धि फाइनान्सद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको ७३ हजार १०० र सर्वसाधारण समूहतर्फको ८ लाख ६७ हजार ३६६ कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद सेयर वैशाख १४ गते बाँडफाँड गरेको हो...

एनएलजी इन्स्योरेन्सले बाँडफाँड गर्यो अवितरित हकप्रद सेयर

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ। कम्पनीले गत साउन २२ गते देखि साउन २९ गते सम्म शिलबन्दी बोलपत्र मार्फत संस्थापक समूह तर्फको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण तर्फको ७९ हजार ८५३.२५ कित्ता सेयर खरीद गर्न आह्वान गरेको थियो।  कम्पनीले सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ९...