काठमाण्डौ । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना बीमालेख सम्बन्धि साबिकको बीमालेख संसोधन गरेको छ । समितिले गत साउन २१ गते जारी गरेको कोरोना बीमा मापदण्ड तथा कोरोना बीमालेख संसोधन गरिएकाले विगतमा जारी कोरोना बीमालेखलाई अन्त्य गरी आज भदौ २९ गतेबाट लागु हुने गरी संसोधित मापदण्ड तथा बीमालेख बजोजिम काम कारवाहि गर्न निर्देशन...