bhisma raj dhungana

निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज स्थापनाको तयारीः अध्यक्ष ढुंगाना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष भिष्मराज ढुंगानाले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज स्थापनाको तयारीमा भईरहेको बताएका छन् ।  आज आयोजित बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक रहेको...

बिमा कम्पनीले धितोपत्रमा गर्ने लगानीको सीमा बढाउन सेबोन अध्यक्षको सुझाव

ठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा कम्पनीहरुले धितोपत्र बजारमा गर्ने लगानीको सीमा बढाउन सकिने सुझाव दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सवलाई अनलाइनबाट सम्बोधन गरेका अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् । यो सुझाव कार्यान्वयनका लागि बिमा समिति सकारात्मक हुन जरुरी हुन्छ । ‘दोश्रो बजारमा...