corona insurance

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

 दोलखा ।  दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ ।   मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो ।    व्यक्ति, सहकारी र स्थानीय...

निजी ल्याबको रिपोर्टका आधारमा कोरोना बिमाको दाबीभुक्तानी नपाइने

काठमाण्डौ । सरकारबाट अनुमतिप्राप्त गरी कोभिड १९ को संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण गरिरहेका निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बिमाको दाबी भुक्तानी नपाइने भएको छ। बिमा समितिले कोरोना बिमा गराइरहेका निर्जीवन बिमा कम्पनीहरुलाई पत्र पठाउँदै निजी ल्याबबाट आएको पोजिटिभ रिपोर्टका आधारमा दाबीभुक्तानी नदिन भनेको हो ।  यो...

कोरोना बिमा गराउनुभयो ? यस्ता छन् मापदण्ड

काठमाण्डौ । देशभर फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । योसँगै यदि कोरोना लागिहाले त्यसबाट उत्पन्न आर्थिक दायीत्व कसरी पूरा गर्ने ? कोरोना लागिहालेमा इम्युनिटी पावर बढाउनका लागि आवश्यक कतिपय पौष्टिक आहार खरीद कुन पैसाले गर्ने ? अन्य अत्यावश्यक आर्थिक व्यवस्थापन कसरी मिलाउने ? यी सबै कुराका लागि राम्रो विकल्प हुनसक्छ कोरोना...

1663308665norvic-gif.gif

शिक्षक–विद्यार्थीको कोरोना बीमा

सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ। सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ।  विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए। “विश्वभर फैलिएको महामारीको...

कोरोना बीमाको पहिलोपटक दाबीभुक्तानी

काठमाण्डौ । कोरोना बीमा योजना लागू भएयता पहिलोपटक एक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ। विश्व महामारी कोरोनाभाइरस (कोभिड १९) का बेला सरकारले आगामी आथिृक वर्ष २०७७÷७८ को बजेटमा नै समेटिएको यो योजनाअन्तर्गत पहिलोपटक शुक्रबार एक संक्रमितलाई दाबी भुक्तानी गरिएको हो। कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीलाई संक्रमण पुष्टि...

अर्थको निर्देशनपछि बिमा समितिका सर्कुलर, के के आए नयाँ कुरा ?

काठमाण्डौ । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ ।  अर्थमन्त्रालयको निर्देशनपछि एक सर्कुलर जारी गर्दै बिमा समितिले जीवन बिमा प्रिमियमबापतको रकम संकलनको म्याद थपेको हो ।  सो अवधिको ब्याज समेत नलाग्ने व्यवस्था गर्न समेत समितिले...

16454172591200x120.gif

कोरोना बिमालेखको नाममा संकलित प्रिमियम के हुन्छ ? ‘लाभांश बाँड्न पाइन्न, अस्पताल बन्नसक्छ’

काठमाण्डौ । कोरोना पीडितहरुका लागि बिमा समितिको निर्देशनमा निर्जीवन बिमा कम्पनीहरुले बिक्री गरिरहेका कोरोना बिमालेखमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको छ ।  बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलका अनुसार बिमालेख सम्बन्धी व्यवस्था भएको एकहप्तामै २७ हजार पोलिसी बिक्री भइसकेको छ । यी पोलिसी बिक्रीबापत बिमा...

एनआइसी एशियाद्वारा कोरोना बिमालेख अनलाइनबाटै खरीद गर्न सकिने व्यवस्था, नवीनतम प्रयोग

काठमाण्डौ । विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोभिड १९ सम्बन्धी बीमालेख जारी गर्न थालिसकेका छन् ।  अहिलेको असहज...

रु. ६०० तिर्दा कोराना लागेलगत्तै रु. १ लाख राहात पाइने

काठमाण्डौ । बैशाख ४ गते बिमा समितिले न्यून आय भएकाहरुलाई लक्षित गरी कोरोना भाइरस सम्बन्धी बिमालेख जारी गर्नसबै निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दियो ।  निर्जीवन बिमा कम्पनी  र रिइन्स्योरेन्स कम्पनीको पुलमार्फत कोरोना सम्बन्धी बिमालेख जारी गर्नुपर्ने व्यवस्था भएसँगै यो प्रडक्टको विषयमा सर्वत्र चासो देखिएको छ ।  बिमा...