everest insurance

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा सञ्चालन

काठमाण्डौ । प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् । बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ । बीमा समितिका...