excel development bank ltd

एक्सेल डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी असोज १६ गते शनिबारका दिन झापा बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण...

हकप्रदका लागि एक्सेल डेभलपमेन्ट बैंकद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले हकप्रद निष्कासनका लागि आगामी असोज १ गते शुक्रबारका दिन सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । बैंकले चुक्तापूँजीको...

एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई आज(साउन ३१ गते) २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  सेबोनबाट निष्कासनको अनुमति पाएसंगै अब बैंकले चुक्तापूँजीको ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद सेयर...

1663308665norvic-gif.gif

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।  शिखर इन्स्योरेन्सले गत जेठ २५ गते र एक्सेल डेभलपमेन्ट बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका हन् ।  शिखर इन्स्योरेन्सले ५२...

राष्ट्र बैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ ।  राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्तावलाई वैशाख २८ गते स्वीकृती प्रदान गरेको हो ।  एक्सेल डेभलपमेन्ट बैंकको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक...

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। यसका लागि बैंकले एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  बैंकको गत असार १४ गते सम्पन्न चौधौ वार्षिक साधारण सभाबाट १०ः३ को अनुपातमा रु १०० अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार...

16454172591200x120.gif

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव...