german reinsurance

जर्मन पुनर्बीमा उद्योगद्वारा २०२० मा मौसमी क्षतिका लागि २.५ बिलियन युरो भुक्तानी

काठमाण्डौ । आँधिहुरी, असिनापानी तथा अन्य प्राकृतिक विपत्तीहरुबाट भएको क्षतिका लागि सन् २०२० मा जर्मनीको पुनर्बीमा उद्योगले २.५ बिलियन युरो बराबरको दाबी भुक्तानी गरेको छ। जर्मन इन्स्योरेन्स इन्डष्ट्री(जिडीभीले) हालै प्रकाशित गरेको रिपार्टमा यस्तो देखिएको हो।  समग्रमा सन् २०२० मा जर्मनीको पुनर्बीमा उद्योगले सन् २०१९ को तुलनामा...