nepal hydro and electric ltd

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत १६ गते बुधबारका दिन बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको नियमावलीमा आवश्यक संशोधन...