nepal infrastructure bank ltd

निफ्रा र सिंगापुरको एसएमईसीबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारी

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ ९एसजे० समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमईसी) बीच काभ्रेको पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण...

निफ्राको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(मंसिर २९ गते)बैंकको तेस्रो वार्षिक साधारणसभा बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्डा ब्यांक्वटमा सम्पन्न भएको हो ।  उक्त सभाले बैंकको सञ्चालक समितिद्वारा गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट प्रस्तावित ८ प्रतिशत...

निफ्रा र मेरोमाइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) र मेरोमाइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले निफ्राद्वारा प्रस्तावित ८ प्रतिशत र मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा...

1663308665norvic-gif.gif

निफ्राको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

निफ्राद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्मको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापूँजी २० अर्ब...

निफ्राले पाँचखालमा सुविधासम्पन्न सहरी पूर्वाधार विकास गर्न सहयोग र सहकार्य गर्ने

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनमा सहयोग र सहकार्य गर्ने भएको छ।  सार्वजनिक निजी साझेदारीका माध्यमबाट सहकार्य गर्ने विषयमा निफ्रा र पाँचखाल नगरपालिकाबीच सम्झौता सम्झौतापत्रमा पाँचखालका नगर प्रमुख महेश...

16454172591200x120.gif

निफ्राद्वारा कोरोना रोकथाम तथा उपचारका लागि रु. ४९ लाख आर्थिक सहयोग प्रदान

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले हाल मुलुकमा फैलिरहेको कोरोनाभाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यका लागि रु. ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरेको जनाएको छ । निफ्राले यस कार्यमा खटिएका सातवटै प्रदेशका...

निफ्राबाट पनि आरटीजीएस प्रणाली सञ्चालन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.(निफ्रा)नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ ।  यसका निम्ति कनेन्ट आरटीजीएस प्रणालीमा निफ्रालार्ई एनएचसीएलले आवद्ध गराएको हो । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तिय संस्...

३० मिलियन डलरको बोन्ड जारी गर्ने विषयको बैंकको रणनिती भित्रकै हिस्सा भएको निफ्राको जवाफ

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई स्पष्टीकरण पेश गरेको छ। निफ्राले ३० मिलियन डलरको बोन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने शीर्षकमा विभिन्न पत्रपत्रिमा समाचारमा आएको विषयमा गत चैत ४ गते नेप्सेद्वारा सोधिएको स्पष्टीकरणको जवाफ पेश गरेको हो।  स्पष्टीकरण पेश गर्दै निफ्राले...

निफ्रा तेस्रो वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो। मुलुकको पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको...

आजदेखि खुल्यो निफ्राको नियमित सेयर कारोबार, १०% बढ्दै सेयरमूल्यमा लाग्यो पोजेटिभ सक्रिट

  काठमाण्डौ । आजदेखि धितोपत्र दोस्रो बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को नियमित सेयर कारोबार खुलेको छ । आज प्रि ओपन सेसनमा प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएसँगै बैंकको नियमित समयमा कारोबार खुलेको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पहिलो कारोबारका लागि प्रतिकित्ता रु.११३.६२ देखि रु.३४०.८६ निर्धारण गरेको थियो ।  बैंकले...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति?

काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका २० करोड कित्ता साधारण सेयर सूचीकृत भएको हो।  नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम माघ २८ गतेको निर्णयानुसार कम्पनीको...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। भर्खरै आइृपीओ निष्कासन गरेको बैंकले धितोपत्र कारोबार सम्बन्धी सेयरवालाहरुको लगत अद्यावधिक राख्न र अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आज(माघ १६ गते)काठमाण्डौ लाजिम्पाटस्थित धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको मुख्यालयमा बैंकको आईपीओ बाँडफाँड कार्यक्रम सम्पन्न भएको हो । आईपीओ बाडँफाँड कार्यक्रम क्यापिटलको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो...

नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ ६ गते) अन्तिम दिन रहेको छ । बैंकले गत माघ २ गतेदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको थियो ।  बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड९सेबोनबाट० गत पुस १० गते आईपीओ निष्कासनको अनुमति पाएको...