NEPSE

३० मिलियन डलरको बोन्ड जारी गर्ने विषयको बैंकको रणनिती भित्रकै हिस्सा भएको निफ्राको जवाफ

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई स्पष्टीकरण पेश गरेको छ। निफ्राले ३० मिलियन डलरको बोन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने शीर्षकमा विभिन्न पत्रपत्रिमा समाचारमा आएको विषयमा गत चैत ४ गते नेप्सेद्वारा सोधिएको स्पष्टीकरणको जवाफ पेश गरेको हो।  स्पष्टीकरण पेश गर्दै निफ्राले...

नेप्सेद्वारा ४ कम्पनीको सेयर कारोबार फकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले थप ४ वटा कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार फकुवा गरेको छ। नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, पन्चकन्या माई हाइइ«ोपावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नियमित सेयर कारोबार फकुवा गरेको हो।  नेप्सेले यसअघि आ।व २०७५/७६...

नेप्सेद्वारा गुराँस लाइफ सहित ७ कम्पनीको सेयर कारोबार फकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एक बीमा सहित ७ वटा कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार फकुवा गरेको छ। नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, पाचँथर पावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड र नेशनल माइक...

1663308665norvic-gif.gif

नेप्सेद्वारा आजको नियमित सेयर कारोबार ३५ मिनेट थप

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आजको कारोबारको समय ३५ मिनेट थप गरेको छ। नेप्सेले आज ब्रोकर ट्रेडिङ सिस्टममा ३५ मिनेट जति अवरोध आएका कारण नियमित कारोबारको अवधि लम्बाएको जनाएको छ।  त्यसैले आज नियमित कारोबार ३.३५ सम्म हुनेछ। अवरोधका कारण सिर्जना भएको असुविधाका लागि नेप्सेले क्षमायाचना गरेको छ।    ...

लाभांस संशोधन गरेको विषयमा नेप्सेले गुराँस लाइफसँग माग्यो स्पष्टीकरण

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई स्पष्टीकरण सोधेको छ। नेप्सेले गुराँस लाइफलाई आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांस पटकपटक संशोधन गरेको विषयमा स्पष्टीकरण सोधेको हो।  गुराँस लाइफले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश दोस्रोपटक पनि संशोधन गरेपछि नेप्सले गत...

जनरल इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार भोलि(मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच आज सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै भालिबाट सेयर कारोबारमा आउने भएको हो। कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको...

16454172591200x120.gif

बिमा कम्पनीले धितोपत्रमा गर्ने लगानीको सीमा बढाउन सेबोन अध्यक्षको सुझाव

ठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा कम्पनीहरुले धितोपत्र बजारमा गर्ने लगानीको सीमा बढाउन सकिने सुझाव दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सवलाई अनलाइनबाट सम्बोधन गरेका अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् । यो सुझाव कार्यान्वयनका लागि बिमा समिति सकारात्मक हुन जरुरी हुन्छ । ‘दोश्रो बजारमा...