philippines

फिलिपिन्समा लघुबीमा गर्नेको संख्यामा उछाल

काठमाण्डौ । फिलिपिन्समा लघु बीमा गर्नेको संख्या वृद्धि भएको छ। फिलिपिन्सको इन्स्योरेन्स कमिसन(आईसी)ले प्रकाशित गरेको पहिलो त्रैमासको रिपोर्टमा यो वर्षको मार्च महिनासम्म करिब ४ करोड ८२ लाख २० हजार फिलिपिनी नागरिकले लघु बीमा गरेको जनाइएको छ।  आईसीका प्रमुख डेनिस फुनाले सन् २०१९ को मार्च ३१ सम्म ३ करोड ७४ लाख १० हजार मानिसले लघु बीमा...