prabhu capital ltd

प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तिय सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । ग्लोबल मनि विकको अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।   प्रभु क्यापिटलले चैत ०८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमा ‘भिजिट मर्चेन्ट बैंक’ अन्तर्गत मर्चेन्ट...

प्रभु क्यापिटलको ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम, विद्यार्थीलाई बैंकिङ सिकाउँदै

काठमाण्डौ । ग्लोबल मनी विक–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले आज बुधबार वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत ‘भिजिट मर्चेन्ट बैंक’ कार्यक्रम सम्पन्न गरेको छ।   ग्लोबल मनी विक खासगरी किशोर तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ। यस...

प्रभु क्यापिटलद्वारा ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजनाको सुरुआत

काठमाण्डौ । प्रभु क्यापिटलले आज भदौ २९ गते बाल दिवसको अवसर पारेर बालबालिकाहरुलाई लक्षित गरेर उनीहरुका लागि ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजनाको सुरुआत गरेको छ।  यस योजनाअन्तर्गत प्रभु क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोराछोरीको सुरक्षित भविष्यका लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा...

1663308665norvic-gif.gif

प्रभु क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १६ गते शनिबारका दिन काठमाण्डौ ठमेल छायाँ सेन्टरमा रहेको होटल एल्फटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...

प्रभु क्यापिटलद्वारा डिम्याट खाता तथा मेरो सेयर नविकरण गर्न आग्रह

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताधनीहरुलाई वार्षिक शुल्क बझाउन क्यापिटलले आग्रह गरेको छ । प्रभुु क्यापिटलबाट हितग्राही खाता खोली धितोपत्र कारोबार गरिरहेका हितग्राही खाताधनीहरुले हितग्राही खाता नविकरणका लागि बुझाउन बाँकी वार्षिक शुल्क प्रति आ.व रु.१०० बुझाउन क्यापिटलले एक सूचना जारी गर्दै आग्रह गरेको हो । यसका...

अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई कोभिड रोकथामका लागि प्रभु क्यापिटलको सहयोग

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ। क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरेको हो ।    अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि समविकास नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको...

16454172591200x120.gif

प्रभु क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले आइतबार पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट र सामाजिक संस्था कर्म फ्लाइट्स फाउन्डेसनलाई थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ।  क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर प्रविधिको सिकाई...