काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आज मंगलबारदेखि संस्थापक सेयर लिलामीमा राखेको छ। कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको १ लाख १० हजार कित्ता सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले लिलामी मार्फत संस्थागत समूहको सेयर बिक्रि गर्ने भएको हो।
संस्थाले यहि असोज २ गते १ लाख १० हजार कित्ता सेयर लिलामी मार्फत बिक्रि गर्न लागेको हो।
लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक...