prudential life insurance

प्रूडेन्सियल इन्स्योरेन्सको १७ औं साधारणसभा सम्पन्न

काठमाण्डौ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा भदौ १ गते वीरगञ्जमा सम्पन्न भएको छ ।  सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष...