Q3 2077/78

ज्योति लाइफको मुनाफामा ४.८८%को वृद्धि, बीमाशुल्क आर्जन १००.९७%ले बढ्यो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १००.९७ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १० करोड १ लाख ७४ हजार ८९८ रुपैयाँ खुद बीमाशुल्क आर्जन...