sagarmatha insurance company ltd

सगरमाथा इन्स्यारेन्सको बीमाशुल्क आर्जन २८.१४%ले बढ्यो, नाफा ६३.९३% ले वृद्धि

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९५ करोड २९ लाख १ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.१४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ७४ करोड ३६ लाख १४ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

सगरमाथा इन्स्योरेन्सले सुरुवात गर्यो ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना’, यस्ता छन् सुविधा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना नामक बीमा योजनाको सुरुवात गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन् । यस बीमा पोलिसीमा ७ देखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, एकदेखि ५ लाख...

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा राजेन्द्रमान शेरचन नियुक्त भएका छन्। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  यसअघिका सञ्चालक कीर्ति कुमार जोशीको स्वर्गारोहण पश्चात् रिक्त रहेको पदमा राजेन्द्रमान शेरचनलाई नियुक्त गरिएको हो। जोशी २०७३...

1663308665norvic-gif.gif

सगरमाथा इन्स्योरेन्सले कमायो १७ करोड बढी मुनाफा, प्रतिसेयर आम्दानी ३५.४१ रुपैयाँ

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्म ६९ करोड २० लाख ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ५६ करोड ८३ लाख २६ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म...

सगरमाथा इन्स्योरेन्सद्वारा कृषि बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि(पुस १२ गते)देखि कृषि बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गरेको छ। कम्पनीले कृषि बीमा अभिकर्ता भई कार्य गर्न इच्छुकहरुका लागि आजदेखि भर्चुअल माध्यम जुम टे«ेनिङ मकार्फत कृषि बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गरेको हो।  कम्पनीले यो तालिम लिन चाहने भेटेनरी र कृषि...

सगरमाथा इन्स्योरेन्स ५.५६ करोड नाफा कमाउन सफल, बीमाशुल्क आर्जन कतिले बढ्यो ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा  ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १०.२२ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३२ करोड ४९ लाख २३ हजार...

16454172591200x120.gif

सगरमाथाको वितरणयोग्य रकम ऋणात्मक, सेयरधनीको हात रित्तै !

काठमाण्डौ । लाभांशको आशमा बसेका सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडका सेयरधनीहरु यो वर्ष खालि हात हुने भएका छन् । यो निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेसँगै लगानीकर्ता रित्तो हात हुने भएका हुन् ।  यो कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको २८६ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण...