surya jyoti life insurance

सूर्यज्योति लाइफ (साविक ज्योति लाइफ)ले मुनाफालाई जगेडा कोषमा राख्ने

काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड(साविक ज्योति लाइफ)ले गत आ.व.का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने भएको छ ।  कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो ।   साविक ज्योति लाइफको आर्थिक वर्ष २०७९/८० को मिति २०७९ साउन १ देखि पुस ६ गतेसम्मको...