बेष्ट फाइनान्सको सीईओमा भण्डारी नियुक्त

2020-12-16
बेष्ट फाइनान्सको सीईओमा भण्डारी नियुक्त

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । 

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भण्डारीलाई कम्पनीको सीईओ पदमा नियुक्त गरिएको हो । 

 


Share this with your friends: