मन्जुश्री फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त

2022-02-20
मन्जुश्री फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको सञ्चालकमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

अधिकारी यसअघिका सञ्चालक रविन राज देवकोटाको स्थानमा नियुक्त भएका हुन् । देवकोटालेृ घरायसी कारण देखाउँदै दिएको राजीनामा कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो । 


Share this with your friends: