manjushree finance ltd

मञ्जुश्री फाइनान्सको कम्पनी सचिवमा शाक्य नियुक्त

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको कम्पनी सचिवमा विकास राज शाक्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार शाक्यलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।  शाक्यलाई सोहिदिनदेखि लागुहुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो ।  ...

मञ्जुश्री फाइनान्सको सीईओमा सुबेदी नियुक्त

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)नारायण सुबेदी नियुक्ती भएका छन् । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले सुबेदीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई आगामी वैशाख २२ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको हो । हाल उनी कम्पनीको नायब...

मन्जुश्री फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको सञ्चालकमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  अधिकारी यसअघिका सञ्चालक रविन राज देवकोटाको स्थानमा नियुक्त भएका हुन् । देवकोटालेृ घरायसी कारण देखाउँदै दिएको राजीनामा कम्पनीको फागुन ६...

1663308665norvic-gif.gif

मञ्जुश्री फाइनान्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  गत पुस १४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको...

मन्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ नयाँ बानेश्वरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११.०० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्ष...

मञ्जुश्री फाइनान्सद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल ४६ प्रतिशत लाभांस वितरणको...

16454172591200x120.gif

मन्जुश्री फाइनान्सको संस्थापक सेयरमा आवेदन पेस गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयरमा बोलपत्र आवेदन पेस गर्ने आज(भदौ ८ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान इच्छुक संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघ...

मन्जुश्री फाइनान्सको संस्थापक सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले आगामी साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि विद्यमान इच्छुक संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा...

मन्जुश्री फाइनान्सले साउन १४ देखि संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि विद्यमान इच्छुक संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

मञ्जुश्री फाईनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(माघ २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीको रु. ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको हो ।  कम्पनीले गत माघ १८ गते देखि रु १ हजार अंकित दरका ५ लाख कित्ताले हुन आउने रु.५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये ३ लाख कित्ता ऋणपत्रले...

मञ्जुश्री फाइनान्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको आज आइबार(मंसिर २१ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुजीको कुल २३.५० प्रतिशतले हुन आउने १९ करोड २२ लाख ६० हजार ८४६.९६ रुपैयाँबराबरको लाभांश वितरणको...