समृद्धि फाइनान्स कम्पनीद्वारा हकप्रद निष्कासनको अनुमति माग

2021-08-02
समृद्धि फाइनान्स कम्पनीद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले  २ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै साउन १५ गते बोर्डमा आवेदन दिएको हो । 

बैंकले रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन हकप्रद सेयर निष्कासनको माग गरेको हो । 
  
बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


Share this with your friends: