samriddhi finance company ltd

समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज(जेठ ११ गते)देखि ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन पेस गर्न सक्नेछन् ।  यदि निर्धारित समयमा सेयर...

समृद्धि फाइनान्सका सञ्चालकद्वारा राजीनामा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक शिव लाल पुरीले राजीनामा दिएका छन् । पुरीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  ...

समृद्धि फाइनान्सद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको ७३ हजार १०० र सर्वसाधारण समूहतर्फको ८ लाख ६७ हजार ३६६ कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता अवितरित हकप्रद सेयर वैशाख १४ गते बाँडफाँड गरेको हो...

1663308665norvic-gif.gif

समृद्धि फाइनान्सको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते खोलिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते(बुधवार)का दिन खोलिने भएको छ ।  कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६...

समृद्धि फाइनान्सको ९.४० लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहतर्फको ९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आज(चैत २९ गते)देखि लिलामीमा राखेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता...

समृद्धि फाइनान्सले ९.४० लाख कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहतर्फको ९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ र सर्वसाधारण समूहतर्फको ७३ हजार १ सय कित्ता गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता हकप्रद सेयर...

16454172591200x120.gif

समृद्धि फाइनान्सको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर चैत १६ गते बाँडफाँड गरिएको हो ।  बैंकले गत फागुन ८ गतेदेखि २९ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये रितपूर्वक आवेदन...

समृद्धि फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(फागुन २९ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । यो हकप्रदमा गत पुस ८ गतेसम्म कारोबार भई कायम...

आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्कासन

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज(फागुन ८ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत पुस ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले...

समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आगामी फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँको २ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा गत पुस ८ गतेसम्म कारोबार भई कायम भएका साविकका...

समृद्धि फाइनान्सको अध्यक्षमा भट्टराई चयन

काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा ठाकुर प्रसाद भट्टराईलाई चयन भएका छन् ।  कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा भट्टराईलाई चयन गरेको हो ।  ...

समृद्धि फाइनान्समा ६ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको पुस ३० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट ठाकुर प्रसाद भट्टराई,सुजन अधिकारी,दिपक अधिकारी,गुप्त बहादुर राना,विनोद कुमार सुवेदी र शिव लाल पुरी निर्वाचित भएका हुन् ।   ठाकुर प्रसाद भट्टराई,सुजन अधिकारी,दिपक अधिकार र गुप्त बहादुर राना...

समृद्धि फाइनान्सद्वारा सिद्धबाबा धामलाई डस्टबिन हस्तान्तरण

काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संस्था सिद्घबाबा धाम विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ।  एक कार्यक्रमका बीच बुटवल शाखाका शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले धामका अध्यक्ष कृष्णप्रसाद...

समृद्धि फाइनान्सद्वारा आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयरको रकम जम्मा गर्न आह्वान

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आह्वान गरेको छ । कम्पनीले २ः१ को अनुपातमा प्रतिसेयर रु.१०० अंकित हकप्द सेयर खरिद आगामी माछ ५ गतेदेखि १२ गतेसम्म आफुले लिनुपर्ने हकप्रद सेयरबराबरको रकम जम्मा गर्न आह्वान गरेको हो ।  आधारभूत सेयरधनी र सञ्चालकहरुले...

समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच वालेट प्रयोग सम्झौता

काठमाण्डौ। समृद्धि फाइनान्स र नेपाल पेमेन्ट सोलुसनबीच वालेट प्रयोगसम्बन्धीे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापछि फाइनान्सका ग्राहकले नेपाल पेमेन्ट सोलुसनसँग आवद्ध विभिन्न २२ वटा वालेटबाट निःशुल्क फन्ड ट्रान्सफरको सुविधा प्रयोग गर्न पाउने छन्। सम्झौता समृद्धि फाइनान्सको शाखा कार्यालय काठमाण्डौको पुतलीसडकमा भएको...