समृद्धि फाइनान्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2021-12-26
समृद्धि फाइनान्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ५० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६१.३३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९२ रुपैयाँ कायम थियो । 


Share this with your friends: