साल्ट ट्रेडिङद्वारा लाभांस प्रस्ताव

2022-03-13
साल्ट ट्रेडिङद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५० नगल लाभांस गरी कुल १०.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 


Share this with your friends: