सिटिजन लाइफद्वारा रु.१५.५० लाख मृत्यु दाबी भुक्तानी

2022-01-23
सिटिजन लाइफद्वारा रु.१५.५० लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बानेश्वर शाखाले १५ लाख रुपैयाँ बढी मृत्यु दाबी गरेको हो । 

उक्त रकम बानेश्वर शाखाका क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले मृतक बीमित आशाराम खड्गीकी छोरी सरुना खड्गीलाई १५ लाख ५० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

१६ वर्षका लागि बीमा गराएका ललितपुर वडा नं ९ निवासी आशाराम खड्गीको निधन बीमा गराएको आठ महिनामा नै भएको थियो । 


Share this with your friends: