अजोड इन्स्योरेन्स र मिगहोल्डिङसबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

2021-02-02
अजोड इन्स्योरेन्स र मिगहोल्डिङसबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमासम्बन्धि सम्झौता सम्पन्न भएको छ । 

मंगलबारआयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिगहोल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हन् । 

सहमतिसंगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिगहोल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्सबाट लिन सक्ने मिगहोल्डिङस लिमिटेडले जनाएको छ । 


Share this with your friends: