ajod insurance limited

अजोड इन्स्योरेन्सले बटेश्वर गाउँपालिकामा बीमा सेवा प्रवाह गर्ने

काठमाण्डौ । अजोड इन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकामा बीमा व्यवसायको सेवा विस्तार गर्ने भएको छ।  बीमा व्यवसाय सेवा विस्तारका सम्बन्धमा बुधबार अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अषिश महतोले हस्ताक्षर...

अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा सम्झौता

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सहकार्य सम्झौता सम्पन्न भएको छ।  उक्त अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको छ।‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्पूर्ण सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका...

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको चौथो वार्षिक साधारण सभा आज(फागुन ६ गते) काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो ।  उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको ...

1663308665norvic-gif.gif

अजोड इन्स्योरेन्सद्वारा रु.२२.७७ करोड बीमाशुल्क आर्जन,मुनाफा १३.९०%ले बढ्यो

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २० करोड ८६ लाख ५८ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

अजोड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १३ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा भर्चुअल माध्यम जुम एपमार्फत सभा...

अजोड इन्स्योरेन्सद्वारा पर्वतको धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको जलजला गाउँपालिकास्थित धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ।  यही पुस २८ र २९ गते दुई दिन कार्यक्रम भएको थियो। जलजला गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष टुंगनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सको पर्वत शाखाका प्रमुख विक्रम...

16454172591200x120.gif

अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गत पुस २५ देखि आज पुस २७ गतेसम्म कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको हो ।  कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्बत शाखा प्रमुख बिक्रम ढुंगाना र प्रशिक्षण भने बीमा...

अजोड इन्स्योरेन्स एनपीआईमा आवद्ध

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।  सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र एनसीएचएलका तर्फबाट...

अजोड इन्स्योरेन्सद्वारा कर्मचारी र बीमा अभिकर्तालाई तालिम प्रदान

काठमाण्डौ । अजोड इन्स्योरेन्सले विभिन्न तालिमहरु सम्पन्न गरेको छ। कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखामा कार्यरतका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इनहाउस मार्केटिङ ट्रेनिङ प्रदान गरेको छ। त्यस्तै भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिमहरु पनि सम्पन्न गरेको छ।  सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै...

अजोड इन्स्योरेन्सले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यम(जुम मिडिया)का माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।  कम्पनीले यो तालिम आगामी भदौ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्न लागेको हो । यो तालिम लिने इच्छुक सहभागीको न्यूनतम शैक्षिक योग्यता एलएलसी पास वा सो...

अजोड इन्स्योरेन्सद्वारा रु.३८.२८ करोड बीमाशुल्क आर्जन, मुनाफा कतिले वृद्धि ?

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख १५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ३० करोड २९ लाख ५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट...

अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सिभिल क्यापिटल नियुक्त

काठमाण्डो । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिस्ट्रार सेवाका लागि साउन ३ गते सम्झौता भएको हो।  अजोड इन्स्योरेन्सको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत...

अजोड इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने लक्ष्य

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड विविधि कार्यक्रम आयोजना गरी आज आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ।  कम्पनीले प्रधान कार्यालय सीटीसी मल सुन्धारामा रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीको कर्मचारी र आगन्तुकसमेत गरी ३५ जनाले रक्तदान गरेका थिए।  कम्पनीले...

अजोड इन्स्योरेन्सद्वारा २९.९० करोड बीमाशुल्क आर्जन, नाफा ७३.८९%ले बढ्यो

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २९ करोड ९० लाख ४ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १८ करोड ४९ लाख ७७ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट...

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सम्पन्न भएको हो ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को तेस्रो वार्षिक...