उन्नति सहकार्य लघुवित्तको ३०%बोनस सेयर नेप्सेमा सूचीकृत

2022-04-22
उन्नति सहकार्य लघुवित्तको ३०%बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 
आज नेप्सेमा संस्थाको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उन्नति सहकार्य लघुवित्तले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 


Share this with your friends: